२०८३ जेष्ठ ३० गते शनिवार | 2026 June 13th Saturday

अमेरिकाको शानदार विजय सुरुवात

काठमाडौं । अमेरिकाले पराग्वेलाई ३–१ ले हराउँदै शानदार विजय सुरुवात गरेको छ । खेलको अन्तिम सेकेन्डमापनि एक गोल थपेर अमेरिकाले इतिहास रचेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस