२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

सुनको भाउ आज ८ सय रुपैयाँले बढ्यो

today gold price in nepal

काठमाडौं । सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ११ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ८ सय रुपैयाँले बढेर एक लाख १२ हजार चार सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ४० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस