२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज कुन तरकारी र फलफूलको मूल्य बढ्यो र कुनको घट्यो [ हेर्नुहोस् मूल्यसूची ]

Fruit and vegetable price today

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार ठुलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ, भारतीय ठुलो गोलभेडा १४० रुपैयाँ, लोकल सानो गोलभेडा, लोकल बन्दा र झिगूनी ५५ रुपैयाँ, टनेल गोलभेडा ७१ रुपैयाँ ६० पैसा, रातो आलु ५१ रुपैयाँ, मुडेको रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८८ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, सिमी, पिंडालू, तोरीको साग र निबुवा ६५ रुपैयाँ, टाटे सिमी, डल्लो भन्टा र तितो करेला ७५ रुपैयाँ तोकिएको छ । हेर्नुहोस् सूची

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ०६, २०८०

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस