२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

मुल थलो बाहिर भएकाले दशैँ मनाउन काठमाडौं छोड्दा सुनसान र सफा बने सडक र सहर [ तस्बिरहरु ]

काठमाडौं । हिन्दुहरूको महान चाड बडा दशैँ मनाउन घर फर्किनेहरूको लर्को लागेको छ। शनिबार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरूमा घर जानेहरूको लर्को देख्न सकिन्छ।

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन्। हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरूको संख्या उल्लेख्य हुने गर्दछ। ​जसले गर्दा काठमाडौंका व्यस्त सडकहरू सुनसान बनेका छन्।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस