२०८२ जेष्ठ ९ गते बिहिवार | 2025 May 22nd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लोकप्रिय कलाकार अर्जुन घिमिरे (पाँडे) का बुबाको निधन, एक बर्ष वित्दै थियो आमाको शोक

Popular actor Arjun Ghimire (Pande)'s father passes away

काठमाडौं । लेखक निर्देशक तथा लोकप्रिय कलाकार अर्जुन घिमिरे (पाँडे) का बुबाको निधन भएको छ । उहाँ स्वर्गबास हुनुभएको खबरले स्तब्ध भएको छौं भन्दै अधिकांश कलाकारहरुले बुबाप्रति हार्दिक श्रदान्जली भनिरहेका छन् । ‘

पारिवारीक स्रोतका अनुसार बुबाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनकी आमाको निधन भएको एक बर्षमात्र वित्दै थियो । २०७८ माघमा आमाको निधन भएको थियो । हास्य सिरियल ‘सक्किगो नि’का कलाकार तथा निर्देशक अर्जुन घिमिरे सफल निर्देशक तथा लोकप्रिय कलाकार हुन् ।’

डाइरेक्ट यौन प्रस्ताव राख्छन् – पबी मिस

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस