२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

एलएलबी तेस्रो बर्षको नतिजा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७९ को कानून संकाय तर्फ एल.एल.वी. L.L.B. PART III 2079 (PARTIAL) तेस्रो वर्ष २०७९ को परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरेको छ । परीक्षा २०७९ फागुनमा भएको थियो ।

नतिजा तल अपलोड गरिएको छ । नतिजा आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७९ फागुन महिनामा संचालित कानून संकाय तर्फ एलएल.वी. ( LL.B. III Year) तेस्रो वर्ष २०७९  को परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ (NTC)  आफ्नो माेवाईल मा llb (space)rollno 33624 मा sms गरि रिजल्ट हेर्न सकिने छ। परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ । लब्धाकपत्र सम्बन्धित स्याम्पसबाट वितरण हुनेछ ।

 

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस