२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

भारतबाट ल्याइएको सय केजी फूलको माला सशस्त्रको कब्जामा

100 kg flower garlands brought from India in possession of the armed forces

धनगढी । भारतबाट अबैध रुपमा आयात गरिएका फूलका माला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। एक सय किलोग्राम फूलका माला सशस्त्र प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो। नेपाल सरकारसँगै धनगढी उपमहानगरपालिकाले समेत सार्वजनिक सूचना नै जारी गरेर भारतबाट फूल आयात नगर्न आग्रह गरेको थियो।

तर उक्त सूचनाको अवेज्ञा गर्दै अबैध रुपमा आयात गरिएका एक सय किलोग्राम फूलामाला धनगढीबाट सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस