२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

काठमाडौंमा बिजुलीको पोलमा आगलागी

काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी नजिकै बिजुलीको पोलमा आगलागी भएको छ। अहिले प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ। आगलागीबाट बिजुलीको पोलमा बाँधिकाएका ताराहरू जलेका छन्।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस