२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

वराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराको जाँडले मातेर गरेको अश्लिल हर्कत बाहिरियो

दिक्तेल । खोटाङको वराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराको जाँडले मातेर अश्लिल हर्कत गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आएको उक्त भिडियोमा अध्यक्ष बन्जारा आफूलाई सम्हाल्नै नसक्नेगरी मातेको देखिन्छ ।

उनले भिडियोमा असामान्य र अश्लिल शब्द प्रयोग गर्दै, अश्लिल हर्कत गरिरहेको देखिन्छ । उनी यस अघिपनि विभिन्न प्रकरणमा विवादिन हुँदै आएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस