२०८२ असार २५ गते बुधवार | 2025 July 9th Wednesday

स्नातकोत्तर तहको परीक्षाफल प्रकाशित : त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७९ साल MA (Part I first year 2079) को प्रथम बर्षको परीक्षाफल Result केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ ।

 

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस