२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

१३ कार्तिक , काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ । परिसूचक ३ अंकले बढेर २६४८.३६ विन्दुमा पुगेको छ । यो समयमा ३८ स्क्रिप्सको ३ हजार ४९४ कित्ता सेयर २८ लाख ५१ हजार ३३३ रुपैयाँमा खरिदबिक्री भए ।

प्री ओपन सेसनमा ७४ पटक सेयर कारोबार भयो । कारोबारमा स्टक्समध्ये २० वटाको मूल्य बढ्यो भने १६ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा घटेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस