२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मन्त्रिपरिषद् बैठक ५ बजे बस्ने तयारी

Agriculture production should be doubled: Prime Minister

काठमाडौं । मन्त्रिपरिषद्को बैठक ५ बजे बस्ने भएको छ ।

आज साँझ बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्विकृत गर्नेछ ।

आजमात्रै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको तयारी थालेका छन् ।

उनले पूर्व प्रधानमन्त्रीहरु र पूर्व परराष्ट्रमन्त्रीहरुसँग सुझाव लिएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस