२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आजदेखि चुरियामाई सुरुङमार्ग पर्यटकका लागि खुला गरिँदै

पौष ८, काठमाण्डौँ । दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडास्थित चुरियामाई सुरुङ जीर्णोद्धारपछि पर्यटकका लागि खुला गरिँदैछ ।
मकवानपुरको हेटौँडा-१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।

बागमती प्रदेश सरकारले आज हेटौँडा उपमहानगरपालिकालाई सुरुङको स्वामित्व हस्तान्तरण गर्दैछ ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस