२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

फूलचोकी जंगलमा हराएका १३ जनाको उद्धार

९ पौष, काठमाण्डौँ । फूलचोकी जंगलमा हराएका १३ जनाको प्रहरीले उद्धार गरेको छ ।

आज दिउँसोदेखि बाटो भुलेर जंगलमा हराइरहेकाको उद्धारको गरे जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । आज दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जनाको उद्धार भएको उनले बताएका हुन् ।

हराउनेमध्ये १० जना युवा र तीन युवती रहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस