काठमाडौं । नेपालको जाजरकोट हुँदै फेरि भूकम्प आएको छ । राति ११ः३२ मा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पपछि मानिसहरु घर बाहिर भागेका छन् ।
अधिकांशले शोसल मिडियामा अपडेट गरिरहेका छन् । जाजरकोटमा यसअघिपनि भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो । आज क्षतिको विवरण भने आइसकेको छैन ।
प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार

