२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

साँखुमा मृत फेला परेकी महिला प्रहरी को हुन्?

काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

बुधबार २३ वर्षीया निशा चौधरी ब्यारेकभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस