खोटाङको हलेसी बजारमा आइतबार साँझ एक हार्डवेयर पसलमा आगलागी भएको छ। प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ। आगलागीको क्षतिको विस्तृत जानकारी आउन बाँकी रहेको छ। प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार