२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

मनाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

earthquake

काठमाडौं । मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस