२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

ललितपुरमा भीषण आगलागी

काठमाडौं । ललितपुरको इमाडोलमा भीषण आगलागी भएको छ । इमाडोलको एक घरमा रहेको पसलमा आगलागी भइरहेको हो ।

अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस