२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

स्ववियु मत परिणाम : एमालेनिकट अनेरास्ववियुले ८६ क्याम्पसमा जित्यो [ सूचीसहित ]

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतपरिणाम आइरहेको छ । अहिलेसम्मको मतपरिणामअनुसार नेकपा एमालेनिकट अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति पद जित्दै दोस्रो स्थान हात पारेको छ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अहिलेसम्म ९९ सयवटा क्याम्पसमा सभापति पद जितेर पहिलो बनेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस