२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी, एजेन्डामा के छन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक अहिले बालुवाटारमा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक विषय, संविधानिक परिषद् सम्बन्धी विवाद, संसद्‌मा प्रस्तुत विधेयकहरू, र आगामी सत्तागठनको समीकरणबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

संयन्त्रमा प्रमुख तीन दलका शीर्ष नेताहरू सहभागी छन्।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस