२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

ओली सरकारले पायो नयाँ शिक्षामन्त्री, भोलि सपथ लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरेका छन्।

पन्तको सपथग्रहण भोलि (बिहीबार) हुने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन्।

स्वास्थ्य कारण देखाउँदै विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई नयाँ शिक्षामन्त्रीको जिम्मेवारी दिएका हुन्।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस