काठमाडौं । नेपाल प्रहरीको उच्च नेतृत्वमा फेरबदल गरिएको छ। सरकारको २०८२ वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकले ६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयमार्फत २०८२ वैशाख १६ गते प्रहरी प्रधान कार्यालयमा आएको पत्रअनुसार मिति २०८२ वैशाख ११ गतेदेखि लागू हुने गरी जनपद प्रहरी समूहतर्फका निम्न व्यक्तिहरूलाई एआईजीमा बढुवा गरिएको हो।


प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार

