२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

एमालेको सचिवालय बैठक आज बस्दै

२१ बैशाख, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज अपराहन्न २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो । बैठकमा पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस