२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

शौचालयमा ढले माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। टाउको र निधारमा चोट लागेपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

 

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस