२०८२ जेष्ठ ४ गते शनिवार | 2025 May 17th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ह्वात्तै बढ्यो सुनको मूल्य : बजारमा सुन किन्नेको संख्या बढ्यो, तोलाको कतिपर्छ ?

Today Gold price in Nepal

२ जेठ , काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ८१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो । यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेकोछ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस