भोलि सार्वजनिक विदा


काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले जारी गरेको सूचना अनुसार बिहीबार तीन जिल्लामा सार्वजनिक विदा दिइएको हो । ११ गते बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक विदा दिइएको हो । काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक विदा दिइएको छ । थप सूचना तल हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
© 2023 Janaboli.
Designed by SulavHost