२०८१ असार ४ गते सोमवार | 2024 June 17th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले जारी गरेको सूचना अनुसार बिहीबार तीन जिल्लामा सार्वजनिक विदा दिइएको हो । ११ गते बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक विदा दिइएको हो । काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक विदा दिइएको छ । थप सूचना तल हेर्नुहोस्

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस