पोखरा । युवा संघ मतगणना जारी रहँदा सुमन पुरीको अग्रता तोड्दै क्षितिज थेबे अघि बढेका छन् । उनले हालसम्म ६०७ मत पाएका छन् भने पुरीको ५०७ मत रहेको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार