२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको रिटमा संवैधानिक इजलासमा राय बाझियो

काठमाडौं। संवैधानिक नियुक्तिको विवादमा न्यायाधीशहरुको राय बाझिएको छ । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिटको फैसला सुनाउनका लागि तोकिएको इजलासमा राय बाझिएको कुरा बाहिर आएको हो ।

न्यायाधीश सपना प्रधान मल्ल र मनोज कुमार शर्मा नियुक्तिविरुद्धको रिट खारेजीको पक्षमा रहेका छन् भने प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको राय रिट जारी गर्ने पक्षमा आएको छ । यीमध्ये कुमार चुडालले रिट खारेजी र सपना तथा मनोजले संसदीय सुनुवाईको पक्षमा राय दिएका छन् ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस