२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

काठमाडौँ । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ वर्षीया शुभो राजवंशीको आइतबार विराटनगर महानगरपालिका-१४ स्थित घरमा निधन भएको हो । उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिइन् । ललितले सामाजिक सञ्जालको स्टोरीमा ‘आई एम सो सरी मामु’ लेखेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले सामाजिक सञ्जालमार्फत निधनप्रति दुःख प्रकट गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस