२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

काठमाडौं सिनामंगलमा झाडीभित्र पुरुष मृत भेटिए

www.janaboli.com;

काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित तरकारी बजार नजिकै झाडीभित्र अन्दाजी ३२ वर्षका एक पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ। हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी छ।

प्रकाशित मिति : २०८२ भाद्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस