२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

माइतीघरबाट १६ जेनजी किन समातिए ?

काठमाडौं – प्रहरीले काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेन–जेड समूहका डा. निकोलस भुसाल र सञ्जीव दाहालसहित १६ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।

माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने योजना बनाएको थियो। समूहले कोषसभा गर्ने तयारी गरेको भए पनि प्रहरीले अवरोध गर्दै पक्राउ गरेको छ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस