२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

राजीनाबारे बोले ऊर्जामन्त्री कुलमान घिसिङ

काठमाडौं। ऊर्जा मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने समाचार हल्ला मात्र भएको स्पष्ट पारेका छन्।

यसअघि केही मिडियामा उनी मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनको तयारीमा लाग्ने खबर सार्वजनिक भएको थियो। तर, घिसिङले त्यसको खण्डन गर्दै भने, “पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन। यो केवल हल्ला हो।”

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस