२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

गृहमन्त्रीको बोल्ड मुभले सबैतिर बबाल : ७ जिल्लामा नयाँ सीडीओ, ५८ कर्मचारी सरुवा (नामसहित)

काठमाडौं । गृह मन्त्रालयले बुधबार ५८ जना सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका मुख्य जिल्ला अधिकारी (सीडीओ) सहित ५८ कर्मचारीको सरुवा आदेश जारी गरेका हुन्।

नयाँ नियुक्ति अनुसार, मुस्ताङमा अजिता शर्मा, डोटीमा कल्पना घिमिरे, जुम्लामा दीपक पौडेल, गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्रीलाई सीडीओ बनाएर पदस्थापन गरिएको छ।

सरुवापछि कर्मचारीहरू तत्कालै नयाँ जिल्लामा आफ्नो कार्यभार सम्हाल्नेछन्।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस