२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

दुर्गा प्रसाईं प्रकरण: सर्वोच्चको ऐतिहासिक फैसला, कार्की सरकारमा ठूलो झट्का

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार उनलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको हो।

न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंलाई तुरुन्तै थुनामुक्त गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस