धावनमार्गमा समस्या: त्रिभुवन विमानस्थलमा उडान अवतरण भद्रगोल, सयौं यात्रु प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (Runway) को लाइटमा समस्या देखिएपछि उडान तथा अवतरण अवरुद्ध भएको छ। विमानस्थलमा जारी ‘नोटाम (NOTAM)’ अनुसार बिहान ९ बजेसम्म कुनै पनि विमान उडान वा अवतरण गर्न नपाउने जनाइएको छ। समस्या उत्पन्न भएपछि फ्लाई दुबईको विमान लखनउ डाइभर्ट गरिएको छ भने कोरियन एयर दिल्लीतर्फ मोडिएको छ। यसैबीच, दिल्लीबाट आएको नेवानी … Continue reading धावनमार्गमा समस्या: त्रिभुवन विमानस्थलमा उडान अवतरण भद्रगोल, सयौं यात्रु प्रभावित