यो भिडियोमा जेनजी आन्दोलन सम्झेर नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा अत्यन्तै भावुक बनेको अवस्था देख्न सकिन्छ । उनले राजाको शासनमा न्याय दिने अदालतले अहिले किन सक्दैन ? भन्दै कांग्रेसहरुको विवादमा आफूहरुले न्याय पाउने दावी गरे । अरु धेरै खुलासा गरेका छन् । भिडियोमा नै हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८३ कार्तिक ३० गते आइतवार


