एनपिएल : करण केसीको जादुई प्रदर्शनमा काठमाडौं गोर्खाजको दोस्रो जित
काठमाडौं । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले हरायो। लुम्बिनीले १५८ रनको लक्ष्य पछ्याएको थियो, तर १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनमा अलआउट भयो। शेर मल्लले २७, दीलिप नाथ २५, डी’आर्की सट २२ रन बनाए। … Continue reading एनपिएल : करण केसीको जादुई प्रदर्शनमा काठमाडौं गोर्खाजको दोस्रो जित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed