इन्गेजमेन्ट विवादमा साम्राज्ञीको पहिलो प्रतिक्रिया, विशालबारे दिएको बयानले हंगामा

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहले आफ्नो इन्गेजमेन्टलाई लिएर उठेको विवादबारे पहिलोपटक प्रतिक्रिया दिएकी छिन्। उनले गतसाता एक्टर तथा मोडल विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी थिइन्। बुधबार इन्स्टाग्राम स्टोरीमार्फत उनले आफू र विशाल ‘मंगेतर’का रूपमा कानूनीरूपमा दर्ता भइसकेको बताउँदै इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नभएको स्पष्ट पारेकी छिन्। सामाजिक सञ्जालमा उनी विशाल विवाहित भएको थाहा हुँदाहुँदै सम्बन्ध बढाएको … Continue reading इन्गेजमेन्ट विवादमा साम्राज्ञीको पहिलो प्रतिक्रिया, विशालबारे दिएको बयानले हंगामा