२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मधेस प्रदेशमा बन्यो नयाँ सरकार : कृष्णप्रसाद यादवको शपथग्रहण कहिले?

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार बिहान १०ः३० बजे हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए।

एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले पदको दाबी गरेका थिए। लामो छलफलपछि सात दलले यादवको नाममा सहमति जनाएका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस