२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

पश्चिम नेपालमा भूकम्पको धक्का, कहाँ थियो केन्द्रविन्दु?

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बाजुरामा सोमबार साँझ ६ बजेर ५८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ३.६ रहेको छ। भूकम्पको केन्द्रविन्दु बाजुराको सदरमुकाम मार्तडी आसपास रहेको बताइएको छ।

हालसम्म भूकम्पबाट कुनै क्षति वा मानवीय चोटपटकको सूचना प्राप्त भएको छैन। स्थानीयहरूले हल्का हल्लिने अनुभव गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस