काठमाडौं केशरमहलमा ठूलो दुर्घटना : कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते

काठमाडौं । केशरमहलमा बा.प्र.०१–०३० च २३४८ नम्बरको कारले ड्युटीमा रहेको ट्राफिक प्रहरी र पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घाइतेमा ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक ६६ वर्षीय सुरेश राज कालिका रहेका छन्। मृतक पुरुषको उमेर लगभग ३० वर्ष रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेलाई उपचारका लागि … Continue reading काठमाडौं केशरमहलमा ठूलो दुर्घटना : कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते