एमालेमा हलचल : केपी ओलीलाई यी ६ नेताले छोडे (नामसहित)

काठमाडौँ। नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र टिममा भित्रै भित्र विद्रोह सुरु भएको छ। महासचिव पदका दाबेदार प्रदीप ज्ञवाली असन्तुष्ट भई भृकुटीमण्डप छाडेका छन्। पूर्व शिक्षा मन्त्री रघुजी पन्तले ओली समूह छोडेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। ओली निकट नेता कृष्णगोपाल श्रेष्ठ पनि पोखरेल समूहबाट सचिवमा उठेका छन्। … Continue reading एमालेमा हलचल : केपी ओलीलाई यी ६ नेताले छोडे (नामसहित)