आज पनि झन् महङ्गीयो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,चाँदीको मूल्य पनि तोलामा १९५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । … Continue reading आज पनि झन् महङ्गीयो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?