नेपाल भारत सीमामा भूकम्पको धक्का, कहाँ थियो केन्द्रबिन्दु

काठमाडौं । पूर्वी नेपालको संखुवासभा र ताप्लेजुङको सीमामा आज भूकम्प गएको छ । तोप्के गोला केन्द्र बनाएर बिहान ३ः१८ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ४.७ मापन गरिएको छ । हिजो फागुन १४ गतेमात्रै नेपाल–भारत सीमा क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । हिजो दिउँसो १२ः५४ बजे … Continue reading नेपाल भारत सीमामा भूकम्पको धक्का, कहाँ थियो केन्द्रबिन्दु