बालेनले जित्ने पक्का भएपछि झापामा ठूलो चलखेल, मतपत्र नै गायब गराएपछि गणना रोकियो !

काठमाडौं । झापामा मतगणना स्थलमा मतपत्र नै गायब भएपछि तत्कालका लागि गणना रोकिएको छ । झापा–२ मा मत गणना गर्दा १० वटा मतपत्र गायब भएको पाइएपछि तत्कालका लागि गणना रोकिएको हो । झापा–२ को मत गणनास्थलबाट प्राप्त विवरण अनुसार २ हजार ४ सय २५ मत खसेकोमा गणना स्थलमा जम्मा २ हजार ४ सय १५ वटा … Continue reading बालेनले जित्ने पक्का भएपछि झापामा ठूलो चलखेल, मतपत्र नै गायब गराएपछि गणना रोकियो !