२०८३ जेष्ठ ९ गते शनिवार | 2026 May 23rd Saturday

नेपाल कम्युनिस्ट पार्टी(एमाले) सचिवालय बैठकले १६ समानुपातिक सांसद सिफारिस गर्ने निर्णय

प्रकाश काफ्ले/काठमाडौँ । के. पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)ले समानुपातिक प्रणालीबाट चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ।

शनिबार अध्यक्ष ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बसेको सचिवालय बैठकले उक्त नामहरू तय गर्दै निर्वाचन आयोग नेपालमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्ट ले जानकारी दिए।

सिफारिसमा परेको संसद् सदस्यहरू यस प्रकार रहेका छन्।

जनजाति

महिला :

– भूमिका सुब्बा

– गंगादेवी श्रेष्ठ

पुरुष :

– रामबहादुर थापा मगर

– कुलभक्त शाक्य

खस आर्य

महिला :

– पद्मा अर्याल

– टुकाभद्रा हमाल

– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

– गुरु प्रसाद बराल

– पुष्पराज कंडेल

थारु

– कृपाराम राना (पुरुष)

दलित

महिला :

– विष्णुमाया वी.के.

– नीता घतानी

मधेसी

महिला :

– रिङ्ला यादव

– यशोधा कुमारी यादव

पुरुष :

– चन्द्रेश्वर मण्डल

मुस्लिम

महिला :

– साजिदा सिद्दीकी

एमालेले निर्वाचन आयोगमा सूची बुझाएपछि उनीहरू समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बन्ने प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस