नेपाल कम्युनिस्ट पार्टी(एमाले) सचिवालय बैठकले १६ समानुपातिक सांसद सिफारिस गर्ने निर्णय

प्रकाश काफ्ले/काठमाडौँ । के. पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)ले समानुपातिक प्रणालीबाट चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार अध्यक्ष ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बसेको सचिवालय बैठकले उक्त नामहरू तय गर्दै निर्वाचन आयोग नेपालमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्ट ले जानकारी दिए। सिफारिसमा परेको संसद् सदस्यहरू … Continue reading नेपाल कम्युनिस्ट पार्टी(एमाले) सचिवालय बैठकले १६ समानुपातिक सांसद सिफारिस गर्ने निर्णय