धर्तीले थामेन, युद्धमाथि भूकम्पको झट्का

काठमाडौं । इरानको गेराश क्षेत्रमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भू–वैज्ञानिक सर्वेक्षणको प्रारम्भिक विवरणअनुसार यो भूकम्प करिब १० किलोमिटरको सानो गहिराइमा रेकर्ड गरिएको थियो । भूकम्पको मुख्य प्रभाव क्षेत्र दक्षिणी इरानको फार्स प्रान्त रहेको छ, जहाँ हल्का कम्पन महसुस गरिएको अल जजिराले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन । … Continue reading धर्तीले थामेन, युद्धमाथि भूकम्पको झट्का