२०८३ साउन २१ गते बिहिवार | 2026 August 6th Thursday

आज एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य

Nepalis Lose NPR 53,300 per Tola in Gold within 3 Days, How Much in Silver ?

काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो ।

चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५७० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदीको भाउ ४ हजार ३१० रुपैयाँ थियो ।

 

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस